dcsimg

बाँझ (वनस्पती) ( Nepali )

provided by wikipedia emerging languages

बाँझ वा तिखे बाँझ (Quercus leucotrichophora) खोलाका किनारतिर उम्रने, लाम्चा मसिना पात हुने एक प्रजातिको वनस्पति हो।[२] यो फूल फुल्ने तथा सदाबहार वनस्पति हो।

वितरण

बाँझ नेपाल लगायत उत्तरी भारत, म्यानमार, पाकिस्तान तथा श्रीलङ्कामा पाइने गर्छ। यो वनस्पति नेपालमा समुन्द्र सतहबाट १५०० देखी २७०० मिटरको उचाईका जङ्गलहरूमा पाइने गर्छ।[३]

सन्दर्भ सामग्रीहरू

  1. "Quercus leucotrichophora A. Camus", Tropicos, Missouri Botanical Garden
  2. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
  3. Manandhar, Narayan P. (2002) (अङ्ग्रेजीमा). Plants and People of Nepal. Portland, Oregon, USA: Timber Press. pp. 388. .
license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

बाँझ (वनस्पती): Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

बाँझ वा तिखे बाँझ (Quercus leucotrichophora) खोलाका किनारतिर उम्रने, लाम्चा मसिना पात हुने एक प्रजातिको वनस्पति हो। यो फूल फुल्ने तथा सदाबहार वनस्पति हो।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू